सेयर बजारमा ९.२४ अंकको वृद्धि,२ अर्ब ९० करोडको कारोबार
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा झरेको थियो। सो दिन ३ अर्ब ६४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।यसदिन नेप्से परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकममा भने सोमबारको तुलनामा कमी आएको छ। ३४१ वटा स्क्रिप्सको ७६ लाख १३ हजार ६८१ कित्ता सेयर २ अर्ब
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







